काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा सुक्रबार देखि सुरु भएको छ । राजधानीको मेरियट्स होटलमा आयोजित दुई दिने साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे...