क्यानको निर्वाचन सुरु
शुक्रबार, १० असोज २०७६, १९ : ०२
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा सुक्रबार देखि सुरु भएको छ । राजधानीको मेरियट्स होटलमा आयोजित दुई दिने साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । साधारणसभाको बन्द शत्र अपरान्ह ४ः०० बजेदेखि सुरु भएको छ । निर्वाचन भने शनिबार हुनेछ ।
क्यान र्विाचनका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि पनि नेपाल आएका छन् । नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द मैदानमा छन् । १७ सदस्यीय कार्यसमितिका लागि जिल्लाका ३५ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले मतदान गर्नेछन् । यस निर्वाचन पछि आईसीसीले तीन बर्षदेखि नेपाली क्रिकेटका लगाएको निलम्बन खुल्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण