आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ काँग्रेसमा गच्छदारको ‘फायर’ छेक्ने प्रयास !

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेलाई बोलाइएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाबारेको निर्णय, विजयकुमार गच्छदारसँगको सहमति कार्यान्वयन र समसामयिक राजनीतिक...