ललितपुर । नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ । आज शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको वरिष्ठ...