शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जब नेतृत्वको चरित्र खस्किन्छ, तब पार्टीको भविष्य इतिहास बन्छ

पार्टी केवल अमुक सिद्धान्त र विधानको कठोर संरचना मात्र नभएर एउटै लक्ष्य र मन मिल्ने मानिसहरूको भावनात्मक साझा यात्रा हो। एउटा गतिशील संगठनमा विचार, दृष्टिकोण र प्राथमिकतामा केही भिन्नता हुनु...