शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीपको शीर्ष स्थानमा

काठमाडौँ । सिड्नीमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीप २०२३–२५ को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ टेस्टपछि अस्ट्रेलियाको ५६.२५ प्रतिशत अङ्क रहेको छ । ...