सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन...