शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ । नेकपा माओवादीका नेता प्रकाश दाहालको स्मृतिमा आयोजना भएको प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हव नेपाल प्रा.लि.को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रिय...