बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले उपमहासचिव योगेश भट्टराईलाई गण्डकीका मन्त्री पाठकले एजेन्ट भनेपछि...

पोखरा । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको एजेन्डा सुरु गरेका छन् । उनले विभिन्न मिडियाहरूमा आफ्ना विचार राख्दै पार्टीलाई पुनर्गठन गर्ने र...