आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोरियासँग धमाधम मौसमी कामदार पठाउने सम्झौता गर्दै स्थानीय तह

काठमाडौँ । एकपछि अर्को स्थानीय तहहरूले दक्षिण कोरियासँग कामदार पठाउने सम्झौता गर्दै आएका छन् । संघीय सरकार मातहत भएको अधिकारको दुरुपयोग गर्दै स्थानीय तहहरूले दक्षिण कोरियासँग धमाधम सम्झौता गर्न थालेका...