शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यति ब्रुअरी लिमिटेडले साधारण शेयर निष्कासन गर्दै

काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  ...