बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

ग्वार्को फ्लाइओभरको काम सकियो, ‘पानी नपरे जेठभित्रै गाडी चल्ने’

काठमाडौँ । ग्वार्को ओभरपास निर्माणको अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको समग्र काम सकिसकेको छ भने अब कालोपत्र गर्न बाँकी रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ...