शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।  बिहीबार बिहान अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच पार्टी कार्यालय आलोकनगरमा...