अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता
बिहीबार, १० फागुन २०८०, ११ : १५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । बिहीबार बिहान अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई नेपालमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण