शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक विश्वविद्यालय स्थापनाको तयारीमा सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी अगाडि बढाएको छ । प्राविधिक विश्वविद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन तथा ऐन निर्माणको पूर्वतयारीमा रहेको प्रदेश सरकारले प्रदेशस्थित स्थानीय तह, सम्बन्धित विषय...