काठमाडौँ । नेकपा एमाले सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले यस्तो...