शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निरजलाई लगातार दोस्रो पटक सूर्य नेपाल इस्टर्न ओपनको उपाधि

धरान । नेपालका नम्बर एक गल्फर निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि लगातार दोस्रो पटक जितेका छन्। धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो...