सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ठगी मुद्दाका आरोपित अन्जन बरालको झोलामा १५ करोड ६५ लाखको चेक फेला

काठमाडौँ । काठमाडौँबाट नयाँ शैलीको ठगीमा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । उनी हुन् काभ्रेको पाँचखाल नगरपालिका–३ घर भएका अन्जन बराल । नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गर्दा उनको झोलामा...