शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देखतभूली स्वास्थ्य चौकीमा घरमै सुत्केरी हुने शून्य

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे 'बर्थिङ सेन्टर' सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य भएको छ । सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न...