काठमाडौँ । अभिनेता सलिनमान बनियाँ फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्ममा देखिने भएका छन् । मंगलबार निर्माण घोषणा भएको फिल्म युओजी ः युनिभर्सिटी अफ गुण्डाजमा उनको...