बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्णकालीन नियुक्ति पाइसकेकाले फेरि लिए तदर्थ जिम्मेवारी, केयूमा चुलियो असन्तुष्टि

काठमाडौँ । नेपालकै एक प्रतिष्ठित प्राज्ञिक संस्थाका रूपमा चिनिने काठमाडौं विश्वविद्यालय (केयू) यतिबेला डिन नियुक्ति प्रकरणले विवादको केन्द्रमा तानिएको छ ।   सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएका डिनहरूलाई नै विश्वविद्यालयको नेतृत्वले...