काठमाडौँ । विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२६ मा नेपालबाट सञ्जु भट्टले प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगिता आगामी जनवरी २२ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको...