सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जम्मु–कश्मीर विवादबारे काठमाडौँमा मन्थन : के भन्छन् आरएसएसका नेता ?

काठमाडौँ । भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मीरलाई केन्द्र शासित राज्य बनाएपछि भारत–पाकिस्तानबीच विवाद झन् गहिरिएको छ । भारतले पाकिस्तानबाट पोषित आतङ्कवादी गतिविधिका कारण जम्मु–कश्मीरको अहिलेको...