काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट...