बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘दयारानी’ हेरिदिएकोमा सबै प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक पोस्टर शेयर गर्दै उक्त आभार व्यक्त गरेका हुन् । ...