शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

कुन तरकारीको मूल्य कति पुग्यो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा रहेको छ...