काठमाडौँ । यस वर्षको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्ड चुलाईले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा हङकङका पत्रकार...