बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

२०७१ सालदेखि हराएका समीरलाई बेपत्ता पारिएको ठहर, प्रेमिका र सहकारीका अध्यक्ष दोषी

काठमाडौँ । गत बिहीबार (माघ २५ गते) साँझपख एक ५६ वर्षीया महिला जिल्ला सरकारी वकिलको कार्यालयमा लड्डु बाँड्दै गरेको भेटिइन् । ९ वर्षदेखि बेपत्ता छोराको सम्बन्धमा काठमाडौँ जिल्ला अदालतले बेपत्ता...