बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नामिबियासँग केही लागेन नेपालको, दुई विकेटले हार्‍यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । विश्व कप...