सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
विश्व कप लिग–२

नेपालले अमेरिकालाई हराउँदा मैदानमा जे देखियो, तस्बिरहरू

शनिबार, ०२ जेठ २०८३, १६ : ०९
शनिबार, ०२ जेठ २०८३

सारांश

  • आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको छ ।
  • कुशल भुर्तेलको शतकीय पारीले गर्दा नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य ३६ ओभर ४ बलमा मात्र १ विकेट गुमाउँदै पूरा गर्‍यो ।
  • शुक्रबार कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

काठमाडौँ । आईसीसी विश्व कप लिग–२ मा अमेरिकामाथि नेपालले साननदार जित निकालेको छ । 

कुशल भुर्तेलको शतकीय पारीको मदतमा आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको हो। 

शुक्रबार कीर्तिपुरमा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको हो। 

19-Nepal vs USA_Nepal photo Library_1920-Nepal vs USA_Nepal photo Library_2021-Nepal vs USA_Nepal photo Library_21

10-Nepal vs USA_Nepal photo Library_1011-Nepal vs USA_Nepal photo Library_1112-Nepal vs USA_Nepal photo Library_1213-Nepal vs USA_Nepal photo Library_1314-Nepal vs USA_Nepal photo Library_1415-Nepal vs USA_Nepal photo Library_1516-Nepal vs USA_Nepal photo Library_1617-Nepal vs USA_Nepal photo Library_1718-Nepal vs USA_Nepal photo Library_18

01-Nepal vs USA_Nepal photo Library_102-Nepal vs USA_Nepal photo Library_203-Nepal vs USA_Nepal photo Library_304-Nepal vs USA_Nepal photo Library_405-Nepal vs USA_Nepal photo Library_506-Nepal vs USA_Nepal photo Library_607-Nepal vs USA_Nepal photo Library_708-Nepal vs USA_Nepal photo Library_809-Nepal vs USA_Nepal photo Library_9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप