बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तु बस दुर्घटना, एकको मृत्यु,  ५ जना घाइते

बुटवलमा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा भएको बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार...