काठमाडौँ । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरूद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुने भएको छ । शनिबार काठमाडौँस्थित मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया एन्टरटेनमेन्ट एण्ड मिडिया प्रा. लि.को प्रस्तुतिमा...