आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै अपहरणको नाटक गर्ने ताइवानी युट्युबवरलाई जेल सजाय

नोम पेन । एक ताइवानी युट्युबवरलाई कम्बोडियामा जेल सजाय दिइएको छ । साथीसँग मिलेर आफ्नै अपहरणको नाटक गर्ने चेन नेङ–चुआन नाम गरेका  युवकलाई २ वर्षको जेल सजाय दिइएको हो ।  ...