बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

खोटाङमा ठगीका आरोपितलाई पक्राउ गर्दै प्रहरी

खोटाङ ।  जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु...