काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज हुँदै छ । आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो । तीन...