आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पैसा तिर्नुको साटो कामदार समात्न अध्यागमन विभाग बोलाएको आरोप, अमेरिकी महिलाको सर्वत्र विरोध

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक महिलाले आफ्नो घरको छत मर्मत गर्न आएका श्रमिकहरूलाई अध्यागमन विभाग (आईस) बोलाएर पक्राउ गराएको भिडियो भाइरल भएपछि ठूलो विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा...