काठमाडौँ । भारतको उडिसास्थित कआईआईटीमा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले...