शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति यादव महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’  पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरेका छन्।  वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी...