शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्खास्तीमा परेपछि उच्च अदालतका न्यायाधीश थपलियाले भने– ‘अन्याय भयो, कानुनी उपचार खोज्छु’

काठमाडौँ । बर्खास्तीमा परेका उच्च अदालतका न्यायाधीश डा.नवराज थपलियाले कानुनी उपचारमा जाने बताएका छन् । सोमबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश थपलियाले कानुनी उपचारका लागि अदालत जाने बताएका हुन् ।  आइतबार...