शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विदेशमा सीए पढेका विद्यार्थीले पाउँदैनन् त्रिभुवन विश्वविद्यालयबाट समकक्षता

काठमाडौँ । विदेशमा चार्टर एकाउन्ट (सीए) पढेका विद्यार्थीहरू नेपालमा समकक्षता (ईक्यूभ्यालेन्ट) पाउनबाट वञ्चित हुँदै आएका छन् । भारत लगायतका विभिन्न देशमा सीए पढेर आएका विद्यार्थी त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिँदा समस्यामा...