शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी आन्दोलन र उत्पीडित जाति

महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिनदेखि एक हप्ता ( फागुन १४–२१ सम्म) माओवादी पार्टीले सहिद सप्ताह मनाउँदै आएको छ । यस अवसरमा सहिद परिवारसँग भेटघाटसँगै अन्य...