काठमाडौँ । अत्यधिक काम वा तनावका कारण टाउको दुख्नु सामान्य हो । तर तपाईंलाई बारम्बार टाउको दुख्ने वा भारीपन अनुभव हुन्छ भने यो कमजोर पाचन प्रणालीको कारणले हुन सक्छ ।...