सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा यथावत् हुने

काठमाडौं-नेपालीको महान् पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने...