बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता

काठमाडौँ । सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फरशुक्र बहादुर राई शीर्षस्थानमा रहेका छन् ।  समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १स्ट्रोकले पछि पारेका छन्।...