आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बारामा पोथी बाघ मृत फेला, मासुमा विष हालेर खान दिएको आशङ्का

बारा । बाराको निजगढ ४ स्थित कछडिया सामुदायिक वनमा एक वयस्क पोथी बाघ मृत भेटिएको छ । तीन साताअघि रतनपुरी जंगलमा स्थानीयहरूको बाख्रा खाएको बाघको विषाक्त मासु सेवनका कारण मृत्यु...