बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव’

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन् । बुधवार राष्ट्रिय सभाको संघीयता सबलीकरण...