सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् शोलेका ‘कालिया’

मुम्बई । बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए । ...