सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तत्कालीन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार भएको देखिएपछि तत्कालीन गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको...