आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाबुराम पुत्री मानुषीले खुट्ट्याइन् माओवादीसँग एकता नहुनुको दुई कारण

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)भित्र अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव पक्षधर नेताहरू बिचको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर सुरु भएको विवाद...