बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा प्रहरीको स्वीप अपरेसन: सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ११ जना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’...